Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत महशुलमा उद्योगलाई १५ प्रतिशतसम्म छुट

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १६ : ४४ मा प्रकाशित

विद्युत महशुलमा उद्योगलाई १५ प्रतिशतसम्म छुट

सरकारले आगामी आगामी आर्थिक बर्षमा धेरै बिद्युत उत्पादन गर्ने उद्योगहरुलाई विद्युत महशुलमा छुट दिने नीति लिएको छ । 

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले मासिक १० करोडभन्दा बढिको बिद्युत खपत गर्ने उद्योगहरुलाई न्यूनतम २ प्रतिशत देखि १५ प्रतिशतसम्म छुट दिने बताएका हुन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको