Like us!
Follow us!
Connect us!
Watch us!

अब विदेशी लगानीको न्यूनतम सीमा २ करोड मात्र

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १६ : ४७ मा प्रकाशित

अब विदेशी लगानीको न्यूनतम सीमा २ करोड मात्र

सरकारले विदेशी लगानीको न्यूनतम सीमा  ५ करोड रुपैयाँ लाई परिमार्जन गरि २ करोड रुपैयाँमा झारेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाएको जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको