Like us!
Follow us!
Connect us!
Watch us!

अनुमति प्राप्त व्यक्ति वा संस्थाले मात्र घरजग्गाको कारोबार गर्न पाउने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १६ : ५५ मा प्रकाशित

अनुमति प्राप्त व्यक्ति वा संस्थाले मात्र घरजग्गाको कारोबार गर्न पाउने

अब आधिकारीक निकायबाट अनुमति प्राप्त व्यक्ति वा संस्थाले मात्र घरजग्गाको कारोबार गर्न पाउने भएका छन् । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

हालसम्म घरजग्गाको कारोबार गर्न जो कोहिले पनि पाउथे अब सरकारले यसलाई नियन्त्रण गर्दै अनुमति प्राप्त व्यक्ति वा संस्थाले मात्र यस्तो कारोबार गर्न पाउने छन् । यसलाई विस्तारै सबै स्थानिय तहहरुसम्म लागु गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको