Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले बेरोजगारहरुको तथ्याङ्क अद्यावधिक गर्ने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : ०३ मा प्रकाशित

सरकारले बेरोजगारहरुको तथ्याङ्क अद्यावधिक गर्ने

सरकारले देशभरमा रहेका बेरोजगारहरुको तथ्याङ्क अद्यावधिक गर्ने भएको छ । आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशमा रहेका बेरोजगारहरुको सम्पुर्ण क्षमता र योग्यता सहितको विवरण अद्यावधिक गरिने बताए हुन् । 

त्यस्तै १० करोड रुपैयाँ सम्मका निर्माण आयोजनामा त्यस्ता बेरोजगारहरुलाई रोजगारीको व्यबस्था गरिने र स्थानिय तहहरुसंग समन्वय गरि स्थानिय तहमा बाँझै रहेका खेतियोग्य जमिनहरुको पहिचान गरि त्यस्ता ठाँउहरुमा कृषि खेति गरिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको