Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विश्वबिद्यालयलाई 'सेन्टर फर एक्सिलेन्स' का रुपमा विकास गरिने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : २१ मा प्रकाशित

त्रिभुवन विश्वबिद्यालयलाई 'सेन्टर फर एक्सिलेन्स' का रुपमा विकास गरिने

सरकारले त्रिभुवन विश्विद्यालयलाई सेन्टरफर एक्सिलेन्सका रुपमा विकास गर्ने भएको छ । सरकारले नेपाली विद्यार्थीहरुलाई बैदेशिक अध्ययनमा जाने प्रबृतिको अन्त्य गर्न यस्तो निती लिएको अर्थमन्त्री शर्माले बताए । 

त्यस्तै नेपालका विभिन्न विश्वबिद्यालय र शिक्षण संस्थाहरुमा बिदेशी बिद्यार्थीहरुलाई कोटा छुट्याईने छ भने उनिहरुको बसाई तथा भिसाको सहजिकरण समेत गरिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको