Like us!
Follow us!
Connect us!
Watch us!

म्यादि प्रहरीलाई उद्यमी बनाईने, संचित सुरक्षाबलका रुपमा प्रयोग

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : ३२ मा प्रकाशित

म्यादि प्रहरीलाई उद्यमी बनाईने,  संचित सुरक्षाबलका रुपमा प्रयोग

म्यादि प्रहरीका रुपमा राष्ट्र सेवामा संलग्न युवाहरुलाई लक्षित गरि उद्यमशिलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चाल गरिने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका छन् ।

उनिहरुको रुचिको बिषयमा तालिम प्रदान गरी कृषि, बनजन्य र अन्य उद्येममा संलग्न गराईने छ भने म्यादि प्रहरीलाई संचित सुरक्षाबलका रुपमा प्रयोग गर्ने समेत व्यबस्था मिलाईने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको