सरकारले उत्पादनशिल क्षेत्रमा गरिने कर्जा लगानी र व्यबसायिक कर्जाको ब्याजदर भिन्न बनाउने निति लिएको छ । उत्पादनमुखी व्यबसायलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यस्तो निती लिएको हो ।
साथै सरकाले सहुलिएतपुर्ण कर्जामा थप १ प्रतिशत छुट दिने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस