Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमा त्रुटी : प्रेस मिटमार्फत् सच्च्याइयो !

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, १५ : ३६ मा प्रकाशित

बजेटमा त्रुटी : प्रेस मिटमार्फत् सच्च्याइयो !

सरकारले आइतबार जारी गरेको बजेट वक्तव्यमा त्रुटी पाइएको छ । उक्त कुराको जानकारी सोमबार अर्थमन्त्रालयमा आयोजित प्रेस मिटमा दिइएको छ । 

बजेटकाे वक्तव्यकाे ७२ नम्बर बुँदामा वार्षिक १० कराेड भन्दा बढीकाे विद्युत खपत गर्ने उद्याेगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट भन्ने कुरा हुनुपर्नेमा मासिक भएकाे हुनाले उक्त कुरालाई प्रेस मिटमा सच्याइएकाे हाे । 

जस अनुसार वार्षिक १० कराेड भन्दा बढी बिजुली खपत गर्ने उद्याेगले अब २ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको