राष्ट्र बैंकले आज (सोमबार) सार्वजनिक गरेको सिडी रेसियाेमा सुधार भएको भन्दै अपडेट गरेको छ। तर उक्त डाटा शुक्रबार नै सार्वजनिक भइसकेको थियो। तर आज फेरि अपडेट गर्दा डाटा परिवर्तन भएको पाइएको छ।
यस्तो छ आजको अपडेट
शुक्रबारको सार्वजनिक अपडेट
शुक्रबार सार्वजनिक अपडेट मै सिडी रेसियाे ९०.०५ अपडेट भैसकेकोमा आज (सोमबार )को अपडेटमा शुक्रबारको सिडी रेसियाेलाई ९०.१८ पुराएर फेरि ९०.०५ मा झरेको देखाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस