उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पुर्व अध्यक्ष अम्बिका प्रसाद पौडेल उद्योग वाणिज्य महासंघको तर्फबाट समर्थन जनाउँदै लगानीकर्ताहरूकाे आन्दोलनमा पुगेका छन् ।
आन्दोलनमा आफ्नो मन्तव्य राख्दै उनले यसरी सडकमा आएर आन्दोलन गर्नुपर्दा आफैँलाई लाज लागेको बताएका छन् ।
आन्दोलनमा बाेल्दै उनले भने यो विश्वमै कही पनि नहुने कुरा हो तर हामी बाध्य छौँ । यो हाम्रो रहर नभई बाध्यता हो यहाँ सरकारले हामीलाई सडकमा आउन बाध्य नै बनायो ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस