Like us!
Follow us!
Connect us!
Watch us!

टिकेन इन्धनको मूल्य घटाई : बढ्यो पेट्रोल, मट्टितेल र डिजेलको मूल्य

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, २१ : ४९ मा प्रकाशित

टिकेन इन्धनको मूल्य घटाई : बढ्यो पेट्रोल, मट्टितेल र डिजेलको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ८ रुपैयाँ लिटर तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढाएको छ ।

अब  पेट्रोलको प्रति लिटर १७८ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पर्नेछ। 

 यस अघि सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटाएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको