Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप २ वाणिज्य बैंकको सेयर काराेबार राेक्का

नेप्से

सोमबार, ३० जेठ २०७९, ११ : ११ मा प्रकाशित

नेप्सेमा थप २ वाणिज्य बैंकको सेयर काराेबार राेक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडकाे सेयर काराेबार राेक्का गरिएकाे छ । दुवै बैंकबीच जेठ २७ गते, शुक्रबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे थियाे ।

त्यसैले, बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडकाे सेयर काराेबार आज (जेठ ३० गते, साेमबार) बाट राेक्का राखिएकाे नेप्सेले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62a6cbc5d2974.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको