Like us!
Follow us!
Connect us!
Watch us!

जग्गाको धितो रोक्का गर्ने निर्णय लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १६ : ३९ मा प्रकाशित

जग्गाको धितो रोक्का गर्ने निर्णय लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको वर्गीकरण नगरी धितो राख्न नमिल्ने व्यवस्था तत्काल लागू नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

जग्गाको वर्गीकरण गर्ने आधारको रूपमा रहेको भनिएको भूउपयोग नियमावली, २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण भइसकेको नदेखिएको हुनाले जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्न जाने भएकाले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरिएको हो । 

62b052d6095a1.jpg 62b052daae8e6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको