Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेले गरे राष्ट्रिय स्वतन्त्र पार्टीकाे घोषणा

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १३ : ३६ मा प्रकाशित

रवि लामिछानेले गरे राष्ट्रिय स्वतन्त्र पार्टीकाे घोषणा

 सञ्चार क्षेत्र छाडेर राजनीतिमा पाइला टेकेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीकाे घोषणा गरेका छन् । उनले आज राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गर्दै पार्टीको नाम सार्वजनिक गरेका हुन् । 

त्यस्तै, उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरेका छन् । 

उनकाे पार्टीकाे चुनाव चिन्ह घण्टी रहेकाे छ । 

पार्टीका ७ विशेषतामा प्रारम्भिक निर्वाचन, बहुसंख्यक युवा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री, राइट टु रिकल एन्ड राइट टु रिजेक्ट, डिजिटल डेमोक्रेसी, परिवारवाद निषेध, भ्रातृ संगठन र कार्यकर्तारहित रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको