Like us!
Follow us!
Connect us!
Watch us!

योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन नेप्सेको पुन: आग्रह

नेप्से

मंगलबार, १४ असार २०७९, १५ : ५८ मा प्रकाशित

योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन नेप्सेको पुन: आग्रह

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन फेरि पनि आग्रह गरेको छ । नेप्सेले आज दाेश्राे पटक सूचना जारी गर्दै योग्य संस्थागत लगानीकर्ताहरुलाई नेप्सेमा दर्ता हुन आग्रह गरेको हो । 

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताहरूलाई शिलबन्दी बोलकबोल मार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्ने प्रयाेजनका लागि नेप्सेमा निवेदन पेश गर्न सबै योग्य संस्थागत लगानीकर्ताहरूलाई नेप्सेले आग्रह गरेकाे छ ।

नेप्सेले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ : 

62bad66174c8e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको