Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजार सुझाव समितिले गर्यो लगानीकर्ता संगठनसँग छलफल, दिए १८ बुँदे सुझाव

अर्थ संसार

बुधबार, १५ असार २०७९, १७ : ३८ मा प्रकाशित

पूँजी बजार सुझाव समितिले गर्यो लगानीकर्ता संगठनसँग छलफल, दिए १८ बुँदे सुझाव

अर्थमन्त्रालयले गठन गरेको पूँजी बजार सुझाव समितिले आज विभिन्न लगानीकर्ता संगठनका प्रतिनिधीहरु संग छलफल गरेको छ । अर्थमन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सुझाव समितिले बजारको विकासका लागि लगानीकर्ताहरुबाट सुझाव संकलन गरेको हो ।

सुझाव समितीसंगको छलफलमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल सहभागि थिए ।  

छलफल कार्यक्रममा लगानीकर्ताहरु संगठनहरुले सुझाव समितिलाई विभिन्न १८ बुँदे मागहरु पेस गरेका । लगानीकर्ताहरुसंगको छलफलमा सहभागी एनपिएल अध्यक्ष राधा पोख्रेलले सुझाव समितीले लगानीकर्ताहरुका मागहरु अल्पकालिन, मध्यकालिन र दिर्घकालिन गरेर सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको समेत बताइन् । 

यस्ताछन् लगानीकर्ताका १८ बँुदे मागहरुः

62bc3d683e005.jpg 62bc3d698bd99.jpg 62bc3d6c2f390.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको