Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको ९९औं एटिएम पोखराको लेकसाईडमा

अर्थ संसार

आइतबार, १९ असार २०७९, ११ : ३८ मा प्रकाशित

सिभिल बैंकको ९९औं एटिएम पोखराको लेकसाईडमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घघाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरेका छन् ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।  

हालसम्म  रु. ९२ अर्ब भन्दा वढी निक्षेप परिचालन गरी करीव रु. ८८ अर्ब कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यस एटिएमसहित एटिएम संख्या ९९ पुगेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको