Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झाैता, ग्राहकलाई छुट

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १७ : १९ मा प्रकाशित

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झाैता, ग्राहकलाई छुट

सानिमा बैंक लिमिटेड र अन्नपूर्ण केबलकारबीच छुट सम्बन्धी सम्झाैतापत्रमा हस्ताक्षर भएकाे छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

यस समझदारी अन्तर्गत ग्राहकले सानिमा मोबाइल बैंकिङ मार्फत सानिमा डेबिट/क्रेडिट कार्ड र क्यूआर स्क्यान मार्फत भुक्तानी गर्दा अन्नपूर्ण केबलकारको टिकटमा १०% छुट पाउनेछन् ।

सानिमा बैंकले ७ वटै प्रदेशमा १२७ कार्यालय र १२० एटिएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको