Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सकाे सञ्चालकमा रमेश प्रसाद जोशी र प्रणव कुमार दास

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १२ : ०९ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सकाे सञ्चालकमा रमेश प्रसाद जोशी र प्रणव कुमार दास

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमा संस्थापक सेयरधनीकाे तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक नियुक्त भएका छन् ।

कम्पनीकाे असार २३ गते बसेकाे सञ्चालक समितिकाे बैठकबाट सञ्चालक समितिमा संस्थापक सेयरधनीकाे तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरू राज रिमाल र  दीपक ओलीकाे स्थानमा क्रमस: रमेश प्रसाद जोशी र प्रणव कुमार दासलाई नियुक्त गरिएको हो । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62c7ce1794e68.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको