Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण अफ्रिकाको बारमा गोली चल्दा १४ जनाको मृत्यु

अर्थ संसार

आइतबार, २६ असार २०७९, १४ : ३६ मा प्रकाशित

दक्षिण अफ्रिकाको बारमा गोली चल्दा १४ जनाको मृत्यु

दक्षिण अफ्रिकाको सोवेटो टाउनसीपको एक बारमा चलेको गोली लागेर १४ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार उक्त घटना शनीबार रातिको हो ।

प्रहरी घटनास्थलमा पुग्दा १२ जनाको मृत्यु भइसकेको थियो। घाइते ११ जनालाई अस्पताल पु¥याइएको थियो।उपचारका क्रममा घाइतेमध्ये थप दुई जनाको पनि मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

घटना भएको स्थान दक्षिण अफ्रिकाको राजधानी जोहान्सवर्गदेखि दक्षिण–पूर्वमा अवस्थीत छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको