Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक कराेड ८ लाख कित्ता हकप्रद सूचिकृत

नेप्से

बुधबार, २९ असार २०७९, १३ : ३४ मा प्रकाशित

नेप्सेमा एक कराेड ८ लाख कित्ता हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (बुधबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार अपि पावर कम्पनी लिमिटेडकाे ३९.३६३३ प्रतिशत हकप्रद बापतकाे एक कराेड ८ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः००३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । साेही हकप्रद नेप्सेमा सूचिकृत भएकाे हाे ।   

62ce79741cabb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको