Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, हेर्नुस् कुनको कति ?

नेप्से

शुक्रबार, ३१ असार २०७९, १० : १९ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, हेर्नुस् कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९.६२ प्रतिशत बोनस बापतको ६ लाख २ हजार २ सय २ दशमलव ६१ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बोनस बापतको ३ लाख ४० हजार ८ सय ७४ दशमलव ३५७५ कित्ता सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको