Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, १७ : १५ मा प्रकाशित

स्वावलम्बन लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

संस्थाकाे सञ्चालक समितिकाे बैठकले साउन १ गतेदेखि लागू हुने गरी संस्थाकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि हिमालयन क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू हिमालयन क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको