Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको माेकाे डिजिटल वालेट मार्फत भुक्तानी सेवा

अर्थ संसार

मंगलबार, १० साउन २०७९, १४ : २९ मा प्रकाशित

एनसीसी बैंकको माेकाे डिजिटल वालेट मार्फत भुक्तानी सेवा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले डिजिटल वालेट मार्फत आफ्नो Visa डेबिट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यस सेवा बाट बैंकका ग्राहकहरुले मोवाइल वालेट बाटनै भर्चुवल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपयोग गर्न सक्नु हुनेछ ।

यसका साथै MOCO डिजिटल वालेट मार्फत स्क्यान टु पे (Scan to Pay) माध्यमबाट एक हजार ५ सय रूपैयाँ भन्दा  बढी मर्चेन्टहरुमा VISA QR Code प्रयोग गरी भुक्तानी समेत गर्न सकिन्छ ।

मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको