Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले 'लगानीकर्ता क्षतिपूर्ती कोष' बनाउने

अर्थ संसार

विहीबार, १२ साउन २०७९, १५ : ५८ मा प्रकाशित

धितोपत्र बोर्डले 'लगानीकर्ता क्षतिपूर्ती कोष' बनाउने

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनले) क्षतिपूर्ती कोष बनाउने भएको छ । बोर्डले लगानीकर्ताहरूलाई क्षतिपूर्ती दिनका लागि क्षतिपूर्ती कोष बनाउने घोषणा गरेको हो ।

आज बिहीबार आफ्नो चालु आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै बाेर्डका अध्यक्ष रमेश कुमार हमालले सेबोनले क्षतिपूर्ती कोष बनाउने घाेषणा गरेकाे जानकारी दिएका हुन् ।

लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउनका लागि क्षतिपूर्ति कोष बनाइने उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको