Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको अध्यक्षमा ज्ञवाली नियुक्त

अर्थ संसार

बुधबार, २५ साउन २०७९, १० : २३ मा प्रकाशित

नेपाल बैंकको अध्यक्षमा ज्ञवाली नियुक्त

नेपाल बैंक लिमिटेडको अध्यक्षमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएका छन् । उनी नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएर आएका थिए ।

बैंकको साउन २३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवलीलाई अध्यक्षमा नियुक्त गरेको हो । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः 

62f336cfaa1e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको