Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको नयाँ ब्याजदर प्रकाशित, कुन खातामा कति ?

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, ०५ : ५७ मा प्रकाशित

गरिमा विकास बैंकको नयाँ ब्याजदर प्रकाशित, कुन खातामा कति ?

गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (भदौ १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैंकले संस्थागत मुद्दती निक्षेपमा भने १ प्रतिशत ब्याजदर घटाएको छ ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १० प्रतिशत देखि अधिकतम १३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खाता र मुद्दति खातामा क्रमश १० र १३ प्रतिशत ब्याज दिने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ११.४१ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः
 

62fae10ff29aa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको