Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंककाे सीईओमा दोहोरियो सुयोग श्रेष्ठकाे कार्यकाल

अर्थ संसार

सोमबार, २० भदौ २०७९, १३ : २५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंककाे सीईओमा दोहोरियो सुयोग श्रेष्ठकाे कार्यकाल

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठकाे नयाँ कार्यकाल सुरू भएकाे छ ।

बैंककाे भदाै ५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हिजाे भदाै १९ गतेबाट श्रेष्ठकाे थप ४ वर्षका लागि नयाँ कार्यकाल सुरू भएकाे हाे ।

यस्तै, ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं हिजैबाट SHANGRILA CUSTOMER CARE शुभारम्भ गरी ग्राहकहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाइएको ब्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको