Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई मिटर ब्याजीका ५ बुँदे माग, सदियाैँदेखिकाे ज्यादती राेक्न आग्रह

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, १२ : २९ मा प्रकाशित

सरकारलाई मिटर ब्याजीका ५ बुँदे माग, सदियाैँदेखिकाे ज्यादती राेक्न आग्रह

न्याय माग्दै उत्रिएका मिटर ब्याजी पिडितहरूले आज पत्रकार सम्मेलन गर्दै सरकारसमक्ष ५ बुँदे माग राखेका छन् ।

लघुवित्तीय संस्था विरूद्धकाे संघर्ष समितिले लघुवित्तीय संस्थाहरूकाे ज्यादती विरूद्ध एकजुट हुन आग्रह गर्दै सरकारसँग ५ बुँदे माग अघि सारेकाे हाे ।

यस्ता छन् ५ बुँदे माग :

क. नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु, खारेज गर ।

ख. लघुवित्तिय संस्थाहरुद्धारा लगाईएको सामुहिक ऋण, मिनाहा गर ।

ग. आम गरिब किसानहरुलाई निःशुल्क ऋण, प्रदान गर ।

घ. आवश्यकता र क्षमतामा आधारित काम र दामको, व्यवस्था गर ।

ङ. समाजवादी अर्थतन्त्रको, विकास गर ।

विज्ञप्ति हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको