Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेन्टले डाक्याे एजीएम, १० प्रतिशत लाभांश पारित हुँदै

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, १३ : १३ मा प्रकाशित

हाथवे इन्भेष्टमेन्टले डाक्याे एजीएम, १० प्रतिशत लाभांश पारित हुँदै

हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको ४ असोजमा बसेको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले २८ असोजमा साधारण सभा बोलाएको छ । सभा एम्बास्डर लैनचौर, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको