Like us!
Follow us!
Connect us!
Watch us!

बागमती प्रदेशका मुख्यमन्त्री र एमाले नेता पाण्डेलाई मातृशोक

अर्थ संसार

विहीबार, १३ असोज २०७९, ०८ : १७ मा प्रकाशित

बागमती प्रदेशका मुख्यमन्त्री र एमाले नेता पाण्डेलाई मातृशोक

नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।

उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।

सुरेन्द्रले सामाजिक सञ्जालमा जनाए अनुसार उनका कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए ।  चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेका छन् । 

मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं हिँडेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको