Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंककाे दशैँ तिहार क्याम्पेन : विशेष छुट र क्यास ब्याक अफर

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, ११ : ५६ मा प्रकाशित

सानिमा बैंककाे दशैँ तिहार क्याम्पेन : विशेष छुट र क्यास ब्याक अफर

सानिमा बैंक लिमिटेडले नेपालीहरुको महान चाड विजया दशमी र तिहारको अवसरमा माेबाइल बैंकिङ्ग क्याम्पेन सार्वजनिक गरेको छ । 

जस अनुसार सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी  क्युआर कोड मार्फत् भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत छुट वा एक सय रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् ।

यो क्याम्पेन यही असाेज १६ गतेदेखि २२ गतेसम्म र कार्तिक ७ गतेदेखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ । 

त्यसैगरी, याे क्याम्पेनले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको