Like us!
Follow us!
Connect us!
Watch us!

दशैविदामा पनि एनआईसी एशिया बैंकका यी शाखाहरु खुल्लै रहने

अर्थ संसार

आइतबार, १६ असोज २०७९, ०७ : ३६ मा प्रकाशित

दशैविदामा पनि एनआईसी एशिया बैंकका यी शाखाहरु खुल्लै रहने

एनआईसी एशिया बैंकले विजया दशमीको सार्वजनिक विदामा समेत सातवटै प्रदेशका बिभिन्न शाखा कार्यलयहरु मार्फत बैंकिङ सेवा प्रवाह गर्ने भएको छ । दशै र शनिबार समेत परेकाले असोज २३ गतेबाट मात्र नियमित रुपमा बैंकहरु खुल्नेछन् ।

विजयादशमीको सार्वजनिक विदाको समयमा पनि बैंकले दैनिक ३ घण्टा बैंकिङ सेवा प्रवाह गर्ने छ । बैंकले विदाका दिनमा खुल्ने कार्यलयहरुमा बिहान ११ बजेदेखि दिँउसो २ बजेसम्म सेवा प्रवाह गरीने बैंकले जनाएको छ । 

विदाका दिनमा खुल्ने शाखाहरुः

6338ef0b4f772.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको