Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दिने, क्षेत्र नं. १ बाट हरि ढकाल

अर्थ संसार

आइतबार, २३ असोज २०७९, १० : ३७ मा प्रकाशित

रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दिने, क्षेत्र नं. १ बाट हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिने भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न लामिछाने चितवन पुगिसकेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन क्षेत्र नं. १ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको