लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारसँँग पाँच बुँदे माग राखेर समितिले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो ।
लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई ऋण प्रदान गर्न आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न लगायत पाँच बुँदे माग राखेर समितिले धर्ना दिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस