Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा भूकम्पकाे धक्का

अर्थ संसार

बुधबार, ०२ कार्तिक २०७९, १५ : १६ मा प्रकाशित

काठमाडौंमा भूकम्पकाे धक्का

काठमाडौंमा भूकम्पकाे धक्का महसुस भएकाे छ ।  दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे । 

भूकम्पको धक्का धादिङ, गोरखा,  चितवन, बनेपामा मनि महसुस भएको छ ।

सिन्धुपाल्चोकको तातोपानीनजिक केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको