Like us!
Follow us!
Connect us!
Watch us!

तिहारलाई सुनचाँदीकाे सिक्का साट्नेको लाइन (फोटो फिचर)

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, १४ : ०६ मा प्रकाशित

तिहारलाई सुनचाँदीकाे सिक्का साट्नेको लाइन (फोटो फिचर)

नेपाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुन र चाँदीको सिक्का बिक्री गर्न थालेको छ । तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, सिक्का साट्ने चलन छ । यसरी सिक्का साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैंकको साखामा सर्वसाधारणको लाइन लागेको छ । 

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको