Like us!
Follow us!
Connect us!
Watch us!

विष्णु पौडेलकाे प्रतिवद्धतापत्र : 'पूँजी बजारका समस्या समाधान गरी लगानीकर्ताको मनोबल उठाइनेछ'

अर्थ संसार

आइतबार, २० कार्तिक २०७९, १७ : २० मा प्रकाशित

विष्णु पौडेलकाे प्रतिवद्धतापत्र :  'पूँजी बजारका समस्या समाधान गरी लगानीकर्ताको मनोबल उठाइनेछ'

४ मंसिरमा हुने चुनावका लागि रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार एवमं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

आइतबार बुटवलमा सार्वजनिक गरिएकाे प्रतिवद्धता पत्रमा पूँजी बजारलाई पनि समेटिएकाे छ । 

प्रतिवद्धता पत्रमा भनिएकाे छ, "पुँजी बजारको विकास र विस्तारमा विशेष ध्यान दिइने छ । पुँजी बजारका समस्या समाधान गरी लगानीकर्ताको मनोबल उठाइने छ र लगानी कर्ताको लगानी तथा प्रतिफल सुरक्षित गरिने छ ।"

63679d27355b0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको