Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको वार्षिकोत्सव सप्ताहको पहिलो दिन, बृहत रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, १० : ५६ मा प्रकाशित

कामना सेवाको वार्षिकोत्सव सप्ताहको पहिलो दिन, बृहत रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेड १६ औं वार्षिक उत्सव मनाउन गइरहेकाे छ । 

बैंकले यस वार्षिक उत्सवलाई साप्ताहिक रुपमा मनाउने लक्ष्य लिएसँगै देशव्यापी रुपमा सामाजिक कार्यक्रमहरु जस्तै सरसफाइ तथा डस्टबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य सिविर, वित्तीय साक्षरता कार्यक्रम र Corporate futsal (Male/Female) का साथै जनचेतना सम्प्रेषण सम्बन्धी अन्य विभिन्न कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य लिएकाे छ । 

पहिलो दिन बैंकले आफ्नाे देशैभरी छरिएर रहेका शाखाहरुबाट सातै प्रदेशको ३५ स्थानमा बृहत्त रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । 

6369e66511612.jpeg 6369e66517c6a.jpeg 6369e66555168.jpeg 6369e66569692.jpeg 6369e665dc6e6.jpeg 6369e665e3926.jpeg 6369e6664ac41.jpeg 6369e66659de6.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको