Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १० : ४३ मा प्रकाशित

लुम्बिनी विकास बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

बैंककाे मंसिर २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस सेयर र ९ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् : 

637c5749b086c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको