Like us!
Follow us!
Connect us!
Watch us!

चितवन-१ मा मतान्तर बढाँउदै हरि ढकाल

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, ०७ : २८ मा प्रकाशित

चितवन-१ मा मतान्तर बढाँउदै हरि ढकाल

चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार हरी ढकालले आफ्नो मतान्तरलाई बढाँउदै लगेका छन् । बिहान ७ बजे सार्वजनिक मत परिणाम अनुसार ढकाल आफ्ना निकतम प्रतिद्धन्द्धी भन्दा करिब ४ हजार मतले अगाडी छन् । 

पछिल्लो सार्वजनिक मत परिणाम अनुसार कुल ३९ हजार ९८ मतको गणनामा ढकालले १४ हजार २ सय ९९ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्धन्द्धी योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका नेपाली कांग्रेसका विश्व पौडेलले १० हजार ६ सय २९ मत मात्र प्राप्त गरेका छन् । 

त्यस्तै पुर्वअर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे १० हजार ३ सय ८४ मत सहित तेस्रो स्थानमा छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको