Like us!
Follow us!
Connect us!
Watch us!

गुल्मी-२ मा गोकर्ण विष्टको ‘ह्याट्रिक’, रामकुमारी झाक्रीलाई हराए

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १३ : १६ मा प्रकाशित

गुल्मी-२ मा गोकर्ण विष्टको ‘ह्याट्रिक’, रामकुमारी झाक्रीलाई हराए

गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले जित हासिल गरेका छन् ।

विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरी नेकपा एकीकृत समाजवादीकी उम्मेद्वार रामकुमारी झाँक्रीलाई हराएका हुन् । याेसँगै विष्ट तेस्रो पटक सांसद भएका छन् ।

झाँक्रीले २६ हजार ४ सय ४२ मत पाएकी छिन् । जस अनुसार विष्टले २ हजार ३४ मतको अग्रतासहित जित हासिल गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको