Like us!
Follow us!
Connect us!
Watch us!

चितवन १ मा हरि ढकालकाे शानदार जित

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, १६ : ३८ मा प्रकाशित

चितवन १ मा हरि ढकालकाे शानदार जित

लामाे समयदेखि सेयर लगानीकर्ताहरूकाे हक र हितका लागि लड्दै आइरहेका सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरी ढकाल अब भने देशका लागि लड्ने भएका छन् ।

हरि ढकालको जितमा लगानीकर्ता उत्साहित : भन्छन्, 'पूँजी बजारले संसदमा प्रतिनिधी पायो'

चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरी शानदार जीत हासिल गरेका छन् । उनले नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले हराएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको