Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकलाई अस्थिरतातर्फ लैजान नदिन राष्ट्रिय एकताको आवश्यकता छ, एमालेले अगुवाइ गर्छः ओली

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, ०६ : ४६ मा प्रकाशित

मुलुकलाई अस्थिरतातर्फ लैजान नदिन राष्ट्रिय एकताको आवश्यकता छ, एमालेले अगुवाइ गर्छः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समयमा सुदृढ राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् । उनले मुलुकलाई अस्थिरतातर्फ लैजान नदिनका लागि एकता आवश्यक रहेको बताएका हुन् ।

झापा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित भएपछि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा मुलुकलाई अगाडि बढाउन एमालेले अगुवाइ गर्ने बताए ।

 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी ३ दिनदेखि निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको