Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफकाे सीईओमा भट्टराई पूनः नियुक्त

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, १४ : ४४ मा प्रकाशित

महालक्ष्मी लाईफकाे सीईओमा भट्टराई पूनः नियुक्त

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराई पूनः नियुक्त भएका छन् ।

कम्पनीकाे आज (मंसिर २३ गते, शुक्रबार) बसेको सञ्चालक समितिको बैठकबाट वर्तमान प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई यही पाैष १७ गतेदेखि लागु हुने गरी ४ वर्ष अवधिका लागि पूनः नियुक्ति गर्ने निर्णय भएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको