Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, ११ : ०३ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

बैंककाे पाैष १ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि समेत गरी ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् :

639ea3442a3e4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको