Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाले लाभांश नबाँड्ने,वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, १० : २३ मा प्रकाशित

एनआईसी एशियाले लाभांश नबाँड्ने,वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश

एनआईसी एशिया बैंक लाभांश नबाँड्ने भएको छ।

बैंकको पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

सोही अनुसार बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरेको छ।

बैंकले गएको आर्थिक वर्ष पनि लाभांश वितरण गरेकाे थिएन।

63a2919528643.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको