Like us!
Follow us!
Connect us!
Watch us!

अघिल्लाे वर्ष १३.५२६ प्रतिशत लाभांश खुवाएकाे मल्टीपर्पसले याे वर्ष लाभांश नदिने

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, १३ : ३० मा प्रकाशित

अघिल्लाे वर्ष १३.५२६ प्रतिशत लाभांश खुवाएकाे मल्टीपर्पसले याे वर्ष लाभांश नदिने

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । 

कम्पनीकाे हिजाे पाैष ६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे वित्तीय विवरण पारित गरेकाे छ । साेही बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

अघिल्लाे आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गरिएकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

63a40c506c827.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको