Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाईफले लाभांश वितरण नगर्ने

अर्थ संसार

सोमबार, ११ पुस २०७९, १२ : ०० मा प्रकाशित

सानिमा लाईफले लाभांश वितरण नगर्ने

सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । 

कम्पनीकाे पाैष ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

सूचना हेर्नुहाेस् :

63a93cfc2e39d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको