Like us!
Follow us!
Connect us!
Watch us!

रूस-युक्रेन युद्ध समाधान गर्न रूस तयार : भ्लादिमिर पुटिन

अर्थ संसार

बुधबार, १३ पुस २०७९, १२ : ३७ मा प्रकाशित

रूस-युक्रेन युद्ध समाधान गर्न रूस तयार : भ्लादिमिर पुटिन

रसियाली राष्ट्रपति भलाद्मिर पुटिनले रसिया गत फेब्रुअरी २४ देखि चलिरहेको रसिया युक्रेन युद्धमा संलग्न सबै पक्षसँग वार्तामा संलग्न गर्न तयार रहेको बताएका छन्। पुटिनले आईतबार रोसिया वान स्टेट टेलिभिजनमा एक अन्तरवार्ताका बीच यस्तो बताएका हुन। 

उनले अन्तर्वार्तामा बोल्दै पुटिनले रुस युद्धमा संलग्न सबै पक्षसँग वार्ताका लागि इच्छुक रहेको तर Kyiv र उसका पश्चिमी समर्थकले वार्तामा भाग लिन आविष्कार गरेको बताएका थिए।

 "हामी स्वीकार्य समाधानको लागि संलग्न सबै पक्षसँग वार्ता गर्न तयार रहेका छौँ, वार्ता उनीहरूमा निर्भर गर्दछ, हामी वार्ता गर्न इन्कार गर्नेहरू हैनौ, उनीहरू हुन " उनले भने। (एजेन्सीकाे सहयाेगमा)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको